काठमाडौं - नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये पर्साका १८, महोत्तरीका २, धनुषाका २, भक्तपुरका २, काठमाडौंका १ र सर्लाहीका १ रहेका छन् ।

Image may contain: text