खबर एक्सप्रेस२०७६-०३-१५ ११:०० मा प्रकाशित Total Shares: 1003
काठमाडौँ - उपत्यकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।
भक्तपुरको खरिपाटीमा आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस