ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीद्वारा कोशी प्रदेशसभा बैठकमा सम्बोधन

फाल्गुन २७, २०८१

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपा ...

जिम्मेवारीबाट प्रचण्ड पन्छिन मिल्दैन, डुङ्गामा सँगै डुब्छौँ : गोकर्ण विष्ट

फाल्गुन २७, २०८१

काठमाडौँ - सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र ल्याउन सहकार्य गरेका शक्तिहरूबीच हातेमालो आवश्यक भएको बताएको छ।मंगलवारको प्रतिनिधिसभा बै ...

सत्ताको ड्राइभिङ सिटमै विचौलियाको रजगज छ : प्रचण्ड

फाल्गुन २७, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्ब ...

प्रहरीमा स्टाफ कलेज कोर्सविरुद्ध परेको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

फाल्गुन २७, २०८१

काठमाडौं- सर्वोच्च अदालतले प्रहरीमा स्टाफ कलेज कोर्स लागु नगर्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासल ...

प्रतिक्रान्तिलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक हाम्रो काँधमा आएको छ : प्रचण्ड

फाल्गुन २७, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक आफुहरुको काँधमा आएको बताएका ...

प्रहरी स्टाफ कलेज कोर्सविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

फाल्गुन २७, २०८१

काठमाडौं- प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनवाइ हुँदैछ । २० प्रहरी अधिकृतहरुले दायर गरेको रिट निवेदनमाथि न्य ...

प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

फाल्गुन २७, २०८१

काठमाडौँ- विपक्षी दलहरूले कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा ...

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत

फाल्गुन २७, २०८१

काठमाडौँ- सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ...

अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

फाल्गुन २७, २०८१

काठमाडौं - सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो।बैठकले चिया विकास ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाल्गुन २७, २०८१

काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा स ...

वुमन्स डे कप: नेपाल हङकङसँग २ रनले पराजित

फाल्गुन २६, २०८१

काठमाडौं - नेपाल हङकङसँग २ रनले पराजित भएको छ। युगान्डामा जारी चार देशीय शृङ्खला अन्तर्गत हङकङसँको खेलमा नेपाल २ रनले पराजित भएको हो।हङकङले दिएको १०१ रनको लक्ष् ...

काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनाका लागि लगाइयो निषेधाज्ञा

फाल्गुन २६, २०८१

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन २५ बाट लागू हुने ग ...