ब्रेकिङ न्युज

देशभर बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

काठमाडौं - वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १ ...

आन्तरिक हवाई उडान १७ असारबाट संचालन गर्ने निर्णय

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उडानको मिति तोक्ने जिम्मेवारी ...

चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कर फर्स्यौट आयोगको ‘अनियमितता’ प्रकरणमा ३ जनाविरुद्ध  १ अर्ब ३३ लाख बिगो दाबी गर्दै आयो ...

नेपालमा थप २ हजार ४२१ जनामा कोरोना पुष्टि, ३ हजार ५५८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल  १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ ...

जातका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त

 काठमाडौं - जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरी ...

इजलासमा ओलीको राजीनामा माग, ‘प्रधानमन्त्री खेलाँचीको पद हो ?’

काठमाडौं - संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्य ...