ब्रेकिङ न्युज

मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी, कसले कुन पाए ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई म ...

निरंकुश शासकले खल्तीबाट पदाधिकारी नियुक्त गरे : बाबुराम भट्टराई

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेपछि पूर्वप्रधानमन्त्री एवं जसपाका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले विरोध जनाएका छन् । उनले सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना खल्तीबा ...

वरिष्ठ अधिवक्ता भण्डारी न्याय परिषद्को सदस्यमा नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजि ...

नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।यस ...

संसदीय सुनुवाइ विनै राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै राष्ट्रपतिले नियुक्त गरेकी हुन् । नियुक्त गरिएका ...

गठबन्धन प्रधानमन्त्री फेर्न मात्र होइन, राष्ट्रियताको रक्षा गर्न पनि : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।बिहिबार संसद भवनको ल्होत्से हलमा सम्पादकसँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् । ‘गठबन्धन केपी ओलीलाई हटाउन ...