ब्रेकिङ न्युज
प्रतिनिधि सभा विघटन : आज बहस सकिँदै
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस आज पनि जारी रहने छ ।सोमबार रिट निवेदक पक्षका अधिवक्ताले जवाफी बहस र एमिकस क्युरीले राय प्रस्तुत गर्नेछन् । रिट निवेदक पक्षलाई जवाफी बहसका ३ घण्ट ...
साउन ८ गतेभित्र चीनबाट ४० लाख डोज खोप ल्याइँदै
काठमाडौं - चीनबाट कोरोना खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट तीन खेप गरेर ४० लाख डोज भेरोसेल खोप ल्याउन ल ...
ओलीले दिएको अल्टिमेटम सकिँदै, नेपाल पक्ष भन्छ: मतलब छैन
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लिन दिएको समय सोमवार सकिदैँ छ ।सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लि ...
३ प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणि भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागहरूम ...
कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं - काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ।केन्द्रले ३.२ ...
सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं - सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।२२ वटा वाणिज्य बैंकका कर्मचारीहरुले बैंकबाट कर्मचारीले खाईपाई आएको सुविधासमेत कटौती गरेर कोषमा जान बाध्य पारिएको भन्दै आइतबार सर्वोच्चमा ...