ब्रेकिङ न्युज

२४ घण्टामा थप दुई हजार ५०८ संक्रमित थपिए, दुई हजार २६४ डिस्चार्ज

कार्तिक १५, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा सं ...

आज विश्व शहर दिवस मनाइँदै

कार्तिक १५, २०७७

काठमाडौं - 'समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर' भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभि ...

सम्पर्कविहिन भएको १७ दिनपछि किशोर-किशोरीको शव कञ्चनपुरको जंगलमा भेटियो

कार्तिक १५, २०७७

काठमाडौं, कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कै ...

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

कार्तिक १५, २०७७

काठमाडौं, तुल्सीपुर - कोरोना भाइरसको संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा ...

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

कार्तिक १५, २०७७

काठमाडौं - नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजिव ...

कोरोनाले मृत्यु भएकाको तथ्यांक नै गलत

कार्तिक १५, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ ।मन्त्रालयले शुक्रबार ...

परराष्ट्र मन्त्रालयले भन्यो : ‘देहरादून घटनाप्रति सरकार गम्भीर छ’

कार्तिक १४, २०७७

काठमाडौं - सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाक ...

काठमाडौं उपत्यकामा थपिए एक हजार ८८८ कोरोना संक्रमित

कार्तिक १४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित ...

२४ घण्टायता थप १६ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोर ...

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिए

कार्तिक १४, २०७७

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण गर्द ...

घट्यो सुनको मूल्य

कार्तिक १४, २०७७

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुकबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ ...

चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७

काठमाडौं, चितवन - चितवनमा थप २ जनामा कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक–एकजना संक्रमित पुरुषको कोरोनाको संक्रमणपछि मृत्यु भएको हो । ...