ब्रेकिङ न्युज

२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक १२, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको स ...

अरिङ्गालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

कार्तिक १२, २०७७

काठमाडौें,डोटी - जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी ...

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

कार्तिक १२, २०७७

काठमाडौं - वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्या ...

चितवनमा उपचाररत गैंडाकोटका सङ्क्रमित पुरुषको मृत्यु

कार्तिक १२, २०७७

काडमाडौं,चितवन - चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्य ...

चितवनमा १९ वर्षिया युवतीसहित दुई संक्रमितको मृत्यु

कार्तिक ११, २०७७

काठमाडौं, भरतपुर - चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतप ...

बर्दियामा बाघको आक्रमणबाट दुई युवकको मृत्यु

कार्तिक ११, २०७७

काठमाडौं, बर्दिया - मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको ...

काठमाडौं उपत्यकामा थप २५२ जनामा कोरोना पुष्टि

कार्तिक ११, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भ ...

नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु

कार्तिक ११, २०७७

काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ...

थप ५७० जनामा कोरोना पुष्टि,तीन हजार १६८ जना संक्रमणमुक्त

कार्तिक ११, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५९ पुरुष र २११ महिलामा कोरोना भाइरस सं ...

बुटवलमा थप दुई संक्रमितको मृत्यु

कार्तिक ११, २०७७

काठमाडौं, बुटवल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार ...

जीप दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते

कार्तिक ११, २०७७

काठमाडौं, खोटाङ - खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गर ...

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

कार्तिक ११, २०७७

काठमाडौं - आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र ज ...