ब्रेकिङ न्युज

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान

कार्तिक २०, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार ...

सर्वोच्चले स्वास्थ्यमन्त्रीलाई सोध्यो : अदालतको अवहेलनामा तपाईंलाई कारबाही किन नगर्ने ?

कार्तिक २०, २०७७

काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै सोधेको छ।सर्वोच्चले कोरोना संक्रमणको परीक्षण र उपचार नि ...

कोरोनाबाट थप १८ जनाको मृत्यु

कार्तिक २०, २०७७

काठमाडौं - नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मृतकको संख्या १०५२ पुगेको छ। यस्तै, पछिल्लो २४ घण ...

आज थप ३ हजार ५१ कोरोना संक्रमित थपिए

कार्तिक २०, २०७७

काठमाडौं - बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा ज ...

कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज

कार्तिक २०, २०७७

काठमाडौं - सर्वोच्च अदालतले कोभिड-१९ को परीक्षण नि:शुल्क गर्न दिएको परमादेश पुनरावलोकनको माग गर्दै दायर निवेदनमा अनुमति नदिने फैसला गरेको छ । न्यायाधीशहरु ...

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

कार्तिक २०, २०७७

काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख् ...

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

कार्तिक २०, २०७७

काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समा ...

कालीगण्डकी कोरिडोरमा मजदुरलाई पहिरोले पुर्‍यो, पाँचजनाको मृत्यु

कार्तिक १९, २०७७

काठमाडौं - कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण ...

ल्याबले सङ्क्रमितलाई परामर्श दिनुपर्ने, प्रहरीले कोभिड अस्पताल बनाउने

कार्तिक १९, २०७७

काठमाडौं - देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा ...

नेपालमा कोरोनाबाट थप ३० जनाको मृत्यु

कार्तिक १९, २०७७

काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन ...

काठमाडौं उपत्यकामा थप एक हजार ८७८ जनामा कोरोना पुष्टि

कार्तिक १९, २०७७

काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० , ...

थप तीन हजार ३०९ जनामा कोरोना पुष्टि

कार्तिक १९, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल् ...