ब्रेकिङ न्युज

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

बैशाख ४, २०७८

काठमाडौं, चितवन - कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप  लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म ...

प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै

बैशाख ४, २०७८

काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन अन् ...

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी

बैशाख ३, २०७८

काठमाडौं - उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम ...

यी हुन् मुख्यमन्त्री शाहीको पद जोगाउने चार सांसद

बैशाख ३, २०७८

काठमाडौं - कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्ष मत दिएका छन् । फ्लोर क्रस गर्नेमा एमाले सांसदहरुमा ...

राष्ट्रपतिसमक्ष चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

बैशाख ३, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा ने ...

कर्णालीमा मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

बैशाख ३, २०७८

काठमाडौं, सुर्खेत - नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादु ...

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुँडाल र सुवेदीको नाम अनुमोदन

बैशाख ३, २०७८

काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडाल र नहुकल सुवेदीको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन ...

थप ८३६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार नाघे

बैशाख ३, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

बैशाख ३, २०७८

काठमाडौं, भक्तपुर - तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आज बिहान ...

प्रधानमन्त्री बोलाए सर्वदलीय बैठक

बैशाख ३, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटा ...

स्वास्थ्य मन्त्रालयको ३ बुँदे अनुरोध : ‘सिफ्टमा विद्यालय सञ्चालन गर्नू’

बैशाख ३, २०७८

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । शुक्रबार तीन बुँदे अनुरोधसहितको विज्ञप्ति जारी गर्दै मन्त् ...

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेको ह्विप

बैशाख ३, २०७८

काठमाडौं, सुर्खेत - नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।नेता यामलाल कँड ...