ब्रेकिङ न्युज

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

बैशाख ४, २०७८

काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको ब ...

शनिबार थपिए ७६८ कोरोना संक्रमित, ५ को मृत्यु

बैशाख ४, २०७८

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: डेब्यू खेलमै नेपालको शानदार जित

बैशाख ४, २०७८

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा  नेपाल पाहुन ...

'यो सरकार ढाल्ने काम भएमा मुलुक तथा नागरिकका लागि दुर्भाग्य'

बैशाख ४, २०७८

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले चौतर्फी रुपमा सरकार ढाल्ने प्रयास भएको र त्यसलाई रोक्न सबै नागरिक प्रतिकारमा उत्रिने समय आएको बताएका छन् ।आज काठमाडौंम ...

जनस्वास्थ्यका सुरक्षात्मक उपाय पालना गर्न राष्ट्रपतिको आग्रह

बैशाख ४, २०७८

काठमाडौं  - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आग्रह गर ...

सरकारलाई कांग्रेसले भन्यो: ‘सदनमा छलफल गरेर एमसीसी पारित गरौँ’

बैशाख ४, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट छिट्टै पास गराउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ...

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

बैशाख ४, २०७८

काठमाडौं,डोटी - भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन् ...

सर्वदलीय बैठक: प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोगको आग्रह

बैशाख ४, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस-१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ज ...

निगममा ईआरपी प्रणाली सुरु, पेट्रोलियम पदार्थको चुहावटलाई नियन्त्रण गर्ने

बैशाख ४, २०७८

काठमाडौं - नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेको छ । म्यानुअल रुपमा रहेको कामलाई विद्युतीय (डिजिटलाइज) गर ...

बालुवाटारमा सर्वदलीय बैठक जारी, प्रचण्ड र नेपाल पक्षद्वारा बहिस्कार

बैशाख ४, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो । संसद ...

धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बैशाख ४, २०७८

काठमाडौं, कैलाली - कञ्चनपुरको वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगर ...

सर्वदलीय बैठकमा प्रचण्ड नजाने

बैशाख ४, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । दाहालको ...