ब्रेकिङ न्युज

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक १४, २०७९

काठमाडौं - आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पह ...

सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै

कार्तिक १३, २०७९

काठमाडौं -  बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।जिल्ला सरकारी का ...

नेपाल एयरलाइन्सको दिल्ली उडानमा कटौती

कार्तिक १३, २०७९

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँ दिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले न ...

दार्चुला घटनाः परराष्ट्र मन्त्रालयले भारतलाई पठायो ‘कूटनीतिक नोट’

कार्तिक १३, २०७९

काठमाडौं - सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकार ...

निर्वाचन आचारसंहिता विपरीत छठ घाटमा चुनावी ब्यानर

कार्तिक १३, २०७९

काठमाडौं, बारा - निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दि ...

अहिलेसम्मको चुनावमध्ये मेरा लागि गोरखा सहज : प्रचण्ड

कार्तिक १३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् ।आज बिहान भच्चेकमा कार्यकर्ता त ...

५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी

कार्तिक १३, २०७९

काठमाडौं - निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।४ मंसिरमा हुने प्रत ...

फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

कार्तिक १३, २०७९

काठमाडौं - फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क ...

नवलपरासी दुर्घटनामा मृत्यु हुने पाँच मृतक र ३० घाइतेको पहिचान खुल्यो

कार्तिक १३, २०७९

काठमाडौं, कावासोती -पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।३५ तीर्थयात्री सवार ना६ख ७५८० न ...

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

कार्तिक १३, २०७९

काठमाडौं - छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र ...

मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

कार्तिक १३, २०७९

काठमाडौं - मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना ...

दार्चुला घटनाः आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतको स्वीकारोक्ति

कार्तिक १२, २०७९

काठमाडौं, धनगढी - आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको ...