ब्रेकिङ न्युज

अध्यक्ष दाहाल र अमेरिकाका नवनियुक्त राजदूत थम्पसनबीच भेटवार्ता

कार्तिक १५, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम् ...

नारायणीमा डुंगा पल्टिदा तीनको मृत्यु, दुई जना घाइते

कार्तिक १५, २०७९

काठमाडौं, नवलपरासी - पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर् ...

७५ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

कार्तिक १५, २०७९

काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम ...

नेकपा एमालेले आज चुनावी घोषणापत्र ल्याउँदै

कार्तिक १५, २०७९

काठमाडौं -  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ म ...

‘नो नट अगेन’ अभियानलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

कार्तिक १४, २०७९

काठमाडौं - नो नट अगेन लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले ज ...

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

कार्तिक १४, २०७९

काठमाडौं - नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान ...

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

कार्तिक १४, २०७९

काठमाडौं - नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणाप ...

आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

कार्तिक १४, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।ललितपुर–३ मा उम्मेदवार बनेक ...

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

कार्तिक १४, २०७९

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका ...

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता

कार्तिक १४, २०७९

काठमाडौं - नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता भएक ...

राप्रपाको चुनावी घोषणापत्र: राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज

कार्तिक १४, २०७९

काठमाडौं - राप्रपाले आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपतीय प्रणाली हटाए ...

१६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

कार्तिक १४, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न ...