ब्रेकिङ न्युज

रानीपोखरीमा छठ पर्व मनाउन दिन महानगरसँग पुनः माग

कार्तिक १२, २०७९

काठमाडौं - छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ ।काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका ल ...

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

कार्तिक १२, २०७९

काठमाडौं - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत ...

कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

कार्तिक १२, २०७९

काठमाडौं - कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएका स्थान ...

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

कार्तिक १२, २०७९

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहाद ...

विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात

कार्तिक १२, २०७९

काठमाडौं - विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालम ...

गगन थापालाई आयोगले पुनः सोध्यो स्पष्टीकरण

कार्तिक १२, २०७९

काठमाडौं - निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको ...

पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

कार्तिक १२, २०७९

काठमाडौं - नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम ...

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

कार्तिक १२, २०७९

काठमाडौं - सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।  कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार । ...

आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

कार्तिक १२, २०७९

काठमाडौं - छठ पर्वको आज शनिबार दोस्रो दिन, खरना गरी मनाइँदै छ । आजको दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।शुक्रबार ...

एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई विजयी गराउनुपर्छः केपी ओली

कार्तिक ११, २०७९

झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ...

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो ३६९ सहित ५५० जनाको नाम

कार्तिक ८, २०७९

काठमाडौं - निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।  ...

ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

कार्तिक ८, २०७९

काठमाडौं - ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्।राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ...