ब्रेकिङ न्युज

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

कार्तिक १७, २०७९

काठमाडौं - काठमाण्डौको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बर ...

राजनीतिक दलहरुले आजदेखि निर्वाचनका लागि जुलुस,आमसभा र कोणसभा गर्न पाउने

कार्तिक १७, २०७९

काठमाडौं - आगामी मंसिर चारको निर्वाचनका लागि आजदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउँदैछन् ।  प्रचारप्रसार गर्दा निर्वाचनको निष्ठालाई जोगाएर आचार ...

एमालेले चुनावी सभा पश्चिमबाट सुरु गर्ने,ओली भोलि दार्चुला जाँदै

कार्तिक १७, २०७९

काठमाडौं - नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ । त्यसका ल ...

सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन

कार्तिक १७, २०७९

काठमाडौं - निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी ...

काठमाडौंको जुद्द शालिक नजिक एक जनाको शव फेला, हत्या आरोपमा एक जना पक्राउ

कार्तिक १६, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिका–२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मकवानपुरको हेट ...

काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय गर्न माओवादी केन्द्रको निर्देशन

कार्तिक १६, २०७९

काठमाडौं - काठमाडौं–३ का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ।माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्र ...

कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको छः महत

कार्तिक १६, २०७९

काठमाडौं,रुपन्देही - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन्। ...

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहको सुझाव छ : आयोग

कार्तिक १६, २०७९

काठमाडौं - निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ । आयोग कार्यालयमा बुधबार आयोज ...

सरकारी स्रोत साधन प्रयोग नगरी डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगकाे अनुमति

कार्तिक १६, २०७९

काठमाडौं - निर्वाचन आयोगले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान सशर्त अनुमति दिएको छ । प्रधानमन्त्री ...

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

कार्तिक १६, २०७९

काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग ग ...

निर्वाचन आयोगले विना मगरलाई सोध्यो स्पष्टीकरण

कार्तिक १६, २०७९

काठमाडौं - निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबिस घण्टे स्प ...

भोलीदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

कार्तिक १६, २०७९

काठमाडौं - राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबार ...