अध्यक्ष ओलीलाई नेता नेपालले दिए १३ बुँदे लिखित स्पष्टिकरण
खबर एक्सप्रेस
२०७७-१२-१२ ०९:२५ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? भन्दै १३ बुँदे लिखित स्पष्टिकरण दिएका छन् । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ नेता नेपालले बिहीबार पठाएका हुन्।
केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने ओलीलाई पत्रमा नेपालको प्रश्न छ । सर्वोच्च अदालतको आदेशको अवज्ञा नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको ओलीमाथि नेपालको आरोप छ । ‘
फेसबुक पेज Like गर्नुहोस