काठमाडौं - नेपालमा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ५१८ जनामा कोरोना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
श्रावण १२, २०७८
२७५


.gif)

