काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।