काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपिल गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने–‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं । सबै दलको एउटा अपिल छिट्टै आउँछ ।’

.gif)

