डिजिटल नेपालको लक्ष्य पुरा गर्न सरकारलाई नेपाल इन्स्योरेन्सको साथ
खबर एक्सप्रेस
२०७६-१०-१७ ११:०० मा प्रकाशित
Total Shares: 2502
काठमाडौं : सरकारले सुशासन , बिकास र समृद्धि हासिल गरि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न डिजिटल नेपालको परिकल्पना गरिरहेको वर्तमान परिप्रेक्षमा
नेपालको पहिलो बीमा कम्पनी नेपाल इस्योरेन्सले श्रीपञ्चमीको अवसर पारेर समय सापेक्ष प्रविधिको प्रयोग गरि Online payment Gateway हरू खुल्ला गरेको छ ।
यसबाट ग्राहकहरुले IME Pay, e-Sewa/ Khalti विमाशुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधावाट ग्राहकवर्ग लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने विश्वास कम्पनीले लिएको छ ।
फेसबुक पेज Like गर्नुहोस