काठमाडौं - समाजवादीकी नेतृ सरिता गिरीले संविधान संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएको छ। गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन्।

सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेको बताइएको छ।