शिखर इन्स्योरेन्सका सिइओलाई अन्तिम पटक अनुमति दिइएको पत्र सार्बजनिक
खबर एक्सप्रेस
२०७७-०६-०७ ०७:५८ मा प्रकाशित
Total Shares: 1053
काठमाडौं - शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई बीमा समितिले अन्तिम पटक दिएको करार स्वीकृति खबर एक्सप्रेसले सार्बजनिक गरेको छ ।
करार स्वीकृतिमा प्रष्टरूपमा बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अबधिको लागि स्वीकृति प्रदान गरिएको भनेर लेखिएको छ ।
बीमा समिति भने पाण्डे लाई पुनः नियुक्त गर्ने पक्षमा रहेको स्रोतको दाबी छ । अब शिखर इन्स्योरेन्सको सिइओमा दिप प्रकाश पाण्डे पुनःनियुक्ति हुने बाटो बन्द भएको छ । बीमा समितिले २०७३ मा शिखर इन्स्योरेन्सलाई दिएको पत्र :
यो पत्र खबर एक्सप्रेसले पहिलो पटक सार्बजनिक गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस