काठमाडौं - सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । इद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।