रेलमार्गको लागि ६६ अर्ब करोड बजेट विनियोजन
खबर एक्सप्रेस
२०७७-०२-१५ ०६:०६ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - सरकारले रेलमार्गका लागि अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै, २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको छ।
सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली थपिने पनि बताएको छ।
फेसबुक पेज Like गर्नुहोस