बालुवाटार प्रकरणमा सयभन्दा बढी अनुसन्धान
खबर एक्सप्रेस
२०७६-०३-३० ११:०० मा प्रकाशित
Total Shares: 766
काठमाडौं - अख्तियार अनुसन्धान आयोगद्वारा ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ।
जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरिरहेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्च पदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारतर्फ पूर्वप्रमख आयुक्त दीप बस्न्यामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।
अन्नपूर्ण पोस्ट दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस