सुर्खेत - कर्णाालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षण संक्रमण देखिएको हो ।

संक्रमितमध्ये दैलेखका १०, सुर्खेतका ५ र सल्यानका १ जना रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।

No photo description available.