काठमाडौं - सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई नियुक्ति गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।