काठमाडौं – सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन् । उनी बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार फर्किएका थिए । उनको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सकहरुले थप छलफल गरिरहेका छन् ।
कान्तिपुर दैनिकबाट

.gif)


