खबर एक्सप्रेस२०७८-०१-१६ ०६:३७ मा प्रकाशित Total Shares: 447
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।
लुम्बिनी प्रदेशसभाले शुक्रबार प्रदेश सदस्य सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस