विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 9
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन २०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि उनको तर्क छ । उनले भने, ‘आज विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन् । अमेरिकाको आजको नीति भनेको सङ्कटग्रस्त अमेरिकालाई बचाउने नीति हो ।’ महासचिव पोखरेलले उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि बताए ।
फेसबुक पेज Like गर्नुहोस