खबर एक्सप्रेस२०७६-०८-२३ ११:०० मा प्रकाशित Total Shares: 373
काठमाडौं - बक्सिङ खेलाडी मिनु गुरुङले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा स्वर्ण पदक जितेकी छन् ।
मिनुले सातदोबाटोस्थित कराँते हलमा सोमबार ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेकी हुन् । यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४६ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस