सर्वोच्च पुग्यो प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा
खबर एक्सप्रेस
२०७८-०३-१३ ०५:२६ मा प्रकाशित
Total Shares: 457
काठमाडौं - प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा परेको छ । अधिवक्ता उमेश प्रसाद अपहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा भाषण गर्दा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता उमेश प्रसादले निवेदन पेस गरेका हुन् । यद्यपी, मुद्धा दर्ता हुन भने बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस