काठमाडौं - गृहमन्त्री सुधन गुरुङले नेपालमा धार्मिक सद्भाव र राष्ट्रिय एकतामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै सबै पक्षलाई संवाद र सहकार्यमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।