काठमाडौं - नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
श्रावण १६, २०७८
२६८


.gif)

