काठमाडौं - नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
श्रावण १२, २०७८
२९३


.gif)

