सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् ।
सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् । नेपाल रास्ट्र बैंकका पुर्ब कार्यकारी निर्देशक समेत रहेका पाण्डे सुर्या लाइफमा आएपछि धेरै सुधार गरेका थिए ।
उनको कार्यकाल सकिन तीन महिना बाँकी छ । सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत भने भैसकेको छैन् ।

.gif)


