काठमाडौं - एनएमबी बैँकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैँकले बचत खातामा ३ देखी ५ प्रतिशत ब्याजदर त्यस्तै फिक्स डिपोजिट खातामा ३ देखी ६ महिनासम्मको लागि ६.५० प्रतिशत ब्याजदर र ६ महिनाभन्दा माथि १ वर्षको लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ । हाल बैँकले २० प्रकारका खाताहरु संञ्चालनमा ल्याएको छ ।