काठमाडौं - नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

.gif)


