थप ५ जनामा कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या २ सय ५०
खबर एक्सप्रेस
२०७७-०२-०१ ०८:१८ मा प्रकाशित
Total Shares: 314
काठमाडौं - पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।
पछिल्लाे पुष्ट भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षिया पुरूष, धनुषा जनकपुर नपा र मिथिला नपा निवासी ४० वर्षीया पुरूष र २० वर्षिया महिला रहेका छन् ।
त्यस्तै महाेत्तरी जलेश्वर नपा र वलवा नपा निवासी १६ र ३५ वर्षीया पुरूष रहेकाे र उनीहरू चिकित्सककाे सम्पर्कमा रहेका छन्र ।
फेसबुक पेज Like गर्नुहोस