काठमाडौं - नेकपा एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।