काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनापछि आज काठमाडौं फर्किँदै छन्।
देउवा दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलमै भव्य तयारी गरेको छ।