चितवनमा दुई चिकित्सकसहित २० जना कोरोना भाइरसबाट संक्रमति
खबर एक्सप्रेस२०७७-०२-२६ ०३:०७ मा प्रकाशित Total Shares: 258
चितवन - चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना भाइरसबाट संक्रमति भएका छन् । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।
तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् ।
फेसबुक पेज Like गर्नुहोस