काठमाडौं - काठमाडौंको वानेश्वर क्याम्पस नजिकै रहेको पुलमुनि एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
एकाबिहानै स्थानीयले शव देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । यसबारे थप जानकारी आउँन बाँकी छ ।