सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
खबर एक्सप्रेस
२०७८-०२-०४ ०३:०५ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
सोमबार रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस