काठमाडौं - प्रतिनिधि सभाको बैठक साउन ३ गतेका बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त सिफारिस गरेको होे ।
सरकारले राष्ट्रपतिसमक्ष साउन ३ गते संसद बैठक बोलाउन सिफारिस गरेको हो ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय गर्दै साउन ३ गतेभित्र संसदको बैठक बोलाउन आदेश दिएको थियो ।

.gif)


