काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन अनुरोध गरेको छ । बैँकले पुर्नकर्जाको लागि योग्य ऋणी तथा ग्राहकहरुले आवश्यक कागजात सहित भाद्र ३१ गतेसम्म आवेदन दिन बैँकले सुचना प्रकाशन गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।

बैंकले पुर्नकर्जाको लागि योग्य ऋणी तथा ग्राहकहरुलाई भाद्र ३१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।