यस्तो छ आजको मौसम
खबर एक्सप्रेस
२०७६-१२-२२ ०८:१५ मा प्रकाशित
Total Shares: 518
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।
देशका पश्चिमि तथा पूर्वी पहाडी भु-भागमा आंशिक बदलि र वांकि भु-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै राती भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस