नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, संक्रमित संख्या १०२ पुग्यो
खबर एक्सप्रेस
२०७७-०१-२६ ०४:३३ मा प्रकाशित
Total Shares: 328
काठमाडौं - नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस