काठमाडौं - माओवादी केन्द्रका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोग जाने भएका छन् ।
माओवादी २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।
माओवादीले कारबाही गरेर सांसद पद गुमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, रामबहादुर थापालगायत आयोग जाने तयारीमा छन् । उनीहरु अहिले एमालेमा छन् ।

.gif)


