काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका बिदेश बिभाग प्रमुख विजय खड्का पार्टीको केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।

राप्रपा विदेश विभागको जिम्मेवारी सफलता पुर्बक पुरा गर्दै आएका खड्का राजनीतिमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

केहि समय अघि एकीकृत भएको राप्रपाको केन्द्रिय सदस्यमा पर्न खड्का सफल भएका छन् ।